SHARE
गोरखापत्र · मङगलबार १६ असार २०८३ ०६:४८ AM · 1 मिनेट पढाइ

फ्रान्सको समस्या बायाँ ‘विन्ग’ र डिफेन्स

न्युयोर्क, असार १६ गते । समूह चरणमा कुल १० गोलसहित फ्रान्सले आफ्नो आक्रमण पङ्क्ति यस विश्वकपकै सर्वाधिक खतरनाक भएको साबित गरिसकेको छ ।