SHARE
गोरखापत्र · मङगलबार १६ असार २०८३ ०६:३२ AM · 1 मिनेट पढाइ

पचहत्तर लाख लिटर दही खपत

गोरखापत्र समाचारदाताकाठमाडौँ, असार १६ गते । सोमबार मुलुकभर ७५ लाख लिटर दही खपत भएको छ । १५ असार दही चिउरा खाने चलन भएकाले दहीको खपत ह्वात्तै बढेको हो ।