SHARE
गोरखापत्र · मङगलबार १६ असार २०८३ ०६:१६ AM · 1 मिनेट पढाइ

‘रोमियो जुलियट क्लज’ को प्रस्ताव

काठमाडौँ, असार १६ गते । विवाहको उमेर नपुगेका व्यक्तिबिच प्रेमसम्बन्धका कारण मञ्जुरीमा करणी भएमा न्यूनतम सजायको व्यवस्थासहित सरकारले मुलुकी अपराध संहिता संशोधनको प्रस्ताव गरेको छ ।