SHARE
मकालु खबर · मङगलबार ३ भौ २०८२ ०२:३१ PM · 1 मिनेट पढाइ

रासायनिक मल वितरणमा हुने अनियमितता रोक्न कृषी मन्त्रीको निर्देशन

मधेस प्रदेश सुक्खाग्रस्त घोषणा भएपछि विभिन्न पार्टीका सांसदसहित मधेस प्रदेशको स्थलगत निरीक्षण तथा छलफलका लागि आउनुभएका मन्त्री अधिकारीले मल वितरणको समस्या दिगो रूपमा समाधान गर्न ठोस योजनासहित अगाडि बढ्नुपर्ने बताए ।