चलचित्र विकास बोर्डले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्छ: सञ्चारमन्त्री डा. तिमिल्सिना
काठमाडौँ, असार १६ गते । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली चलचित्र उद्योगका समस्या, चुनौती र अपेक्षाप्रति सरकार संवेदनशील रहेको बताउनुभएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
