SHARE
मकालु खबर · मङगलबार ३ भौ २०८२ ०२:१५ PM · 1 मिनेट पढाइ

हिन्दकुश हिमालय संसदीय सम्मेलन सम्पन्न

सोमवार र मंगलवार काठमाडौंमा भएको उक्त सम्मेलनको मुख्य विषय ‘प्रकृतिको संरक्षण, जनताको सशक्तीकरण’ रहेको थियो ।