हालान्डको निर्णायक गोलमा नर्वे विजयी
काठमाडौँ, असार १७ गते । स्टार स्ट्राइकर एर्लिङ हालान्डले खेलको अन्तिममा निर्णायक गोल गरेपछि नर्वे फिफा विश्वकप–२०२६ को प्रिक्वार्टर फाइनलमा प्रवेश गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
