SHARE
गोरखापत्र · बुधबार १७ असार २०८३ ०४:०४ PM · 1 मिनेट पढाइ

पटक-पटक म्याद थप्दा पनि काम नभएपछि मध्यपहाडी राजमार्गको ठेक्का तोडियो

राधा लुइटेलफिदिम, असार १७ गते । सरकारले पुष्पलाल (मध्यपहाडी) राजमार्ग अन्तर्गत पाँचथर खण्डको निर्माण कार्य अलपत्र पार्ने निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता अन्त्य गरेको छ।