SHARE
गोरखापत्र · बुधबार १७ असार २०८३ ०७:२८ PM · 1 मिनेट पढाइ

ड्याममा डुबेर १० वर्षीया बालिकाको मृत्यु

सन्तोष दहितदाङ, असार १७ गते । दाङको घोराही उपमहानगरपालिका–४ लक्ष्मीपुर चोक नजिक सिँचाइका लागि निर्माण गरिएको मानव निर्मित ड्याममा डुबेर १० वर्षीया बालिकाको मृत्यु भएको छ ।