एन्थ्रोपिकको क्लाउडमा अब प्रयोगकर्ताले हानिकारक भाषा प्रयोग गरे सम्वाद काटिने
एन्थ्रोपिकले आफ्नो दुई क्लाउड एआई मोडलमा नयाँ सुविधा थपेको छ, जसले एआई जेलब्रेकिङ समुदायलाई अन्त्यतिर डोर्याउन सक्ने संकेत देखाएको छ।