SHARE
गोरखापत्र · बिहीबार १८ असार २०८३ ०७:५० AM · 1 मिनेट पढाइ

ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति

म्याग्दी, असार १८  गते ।  म्याग्दीको मालिका गाउँपालिकामा ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति योजना सम्पन्न भएको छ ।