SHARE
गोरखापत्र · बिहीबार १८ असार २०८३ ०७:३७ AM · 1 मिनेट पढाइ

जुम्लामा चट्याङ पर्दा एक जनाको मृत्यु

नौरते नेपालीसिँजा (जुम्ला), असार १८ गते । जुम्लामा चट्याङ लाग्दा एक जनाको मृत्यु भएको भएको छ भने दुई जना सामान्य घाइते भएका छन् ।