बागलुङ नगरको नीति : बाँझो जमिन उपयोग गर्नेलाई प्रोत्साहन
रामकृष्ण बोहराबागलुङ, असार १८ गते । एकसाता ढिलागरी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको बागलुङ नगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकता दिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
