मुगु र हुम्ला जोड्ने पुल पाँच वर्षदेखि अलपत्र
सुर्खेत समाचारदातासुर्खेत, असार १८ गते । मुगु र हुम्ला जोड्ने कर्णाली नदीमाथिको दोमुख मोटरेबल पुल निर्माणको काम पाँच वर्षदेखि अलपत्र अवस्थामा छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
