नगरपालिकाको बजेट एक अर्ब चौध करोड
रामकृष्ण बोहराबागलुङ, असार १८ गते । बागलुङ नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि एक अर्ब १४ करोड ९४ लाख ८३ हजार रुपियाँको बजेट ल्याएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
