SHARE
गोरखापत्र · बिहीबार १८ असार २०८३ ०८:३८ AM · 1 मिनेट पढाइ

मनास्लु क्षेत्रमा पहिलो सामुदायिक होमस्टे सञ्चालनमा

गुणबहादुर रोकासुलीकोट, असार १८ गते । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४, प्रोकमा गाउँपालिकाकै पहिलो सामुदायिक होमस्टे सञ्चालनमा आएको छ।