SHARE
गोरखापत्र · बिहीबार १८ असार २०८३ ०८:३४ AM · 1 मिनेट पढाइ

तेस्रो सन्तान जन्माउनेलाई प्रोत्साहन

रामपुर समाचारदातारामपुर (पाल्पा), असार १८ गते । तीन वा तीनभन्दा बढी सन्तान जन्माउने परिवारको तेस्रो वा तेस्रोपछिका सन्तानलाई रामपुर नगरपालिकाले मासिक एक हजार रुपियाँ दिने भएको छ ।