SHARE
गोरखापत्र · बिहीबार १८ असार २०८३ ०९:५४ AM · 1 मिनेट पढाइ

पहिरो जाने स्थानमा उपकरणसहित जनशक्ति

शालिग्राम नेपाल चितवन, असार १८ गते । पहिरोको जोखिममा रहने मुग्लिङ–नारायणगढ सडक क्षेत्रमा आवश्यक उपकरणसहित जनशक्ति तयारी अवस्थामा राखिएको छ ।