SHARE
गोरखापत्र · बिहीबार १८ असार २०८३ ०९:४१ AM · 1 मिनेट पढाइ

बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश

काठमाडौँ, असार १८ गते । बोस्निया एन्ड हर्जगोभिनालाई पराजित गर्दै अमेरिका फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ ।