गाउँमा पहिलो पटक पुग्यो गाडी
नन्द सिंह रलिङ (हुम्ला), असार १८ गते । बर्सौंअघि सडक सञ्जालसँग जोडिएको भए पनि यातायातको कुनै सुविधा नपुगेको हुम्लाको दुर्गम मानिएको स्याँडागाउँमा पहिलो पटक गाडी पुगेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
