SHARE
गोरखापत्र · बिहीबार १८ असार २०८३ ०९:०१ AM · 1 मिनेट पढाइ

डढेलोको असरले सुक्न थाले रुख

कालीकोट समाचारदाताकालीकोट, असार १८ गते । केही समयअघि लागेको वनडढेलोका कारण कालीकोटका विभिन्न सामुदायिक तथा राष्ट्रिय वनमा रहेका रुख नराम्रोसँग सुक्न थालेका छन् ।