एउटै विद्यालयमा महिनामा दुई पटक चोरी, दानपेटिका फुटाइयो
बिष्णुप्रसाद पोखरेलदमक, असार १८ गते । झापाको कमल गाउँपालिका–६ स्थित पञ्चकन्या आधारभूत विद्यालयमा एक महिनाको अवधिमा दुई पटक चोरी भएपछि विद्यालय असुरक्षित बनेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
