SHARE
गोरखापत्र · बिहीबार १८ असार २०८३ १०:२९ AM · 1 मिनेट पढाइ

बाँकेमा रोपाइँ गर्न आकाशे पानीको भर

राँझा (बाँके), असार १८ गते । बाँकेमा पर्याप्त वर्षा नहुँदा यस वर्ष धान रोपाइँमा ढिलाइ भएको छ ।