SHARE
गोरखापत्र · बिहीबार १८ असार २०८३ ११:३७ AM · 1 मिनेट पढाइ

आइस लेक पदमार्गमा पर्यटक सुविधाका लागि शौचालय निर्माण

यदुप्रसाद भट्टमनाङ, असार १८ गते ।मनाङ जिल्लाको प्रमुख पर्यटकीय गन्तव्य आइस लेक जाने पदमार्गमा पर्यटकको सुविधाका लागि दुईकोठे शौचालय निर्माण गरिएको छ ।