SHARE
गोरखापत्र · बिहीबार १८ असार २०८३ ११:१७ AM · 1 मिनेट पढाइ

‘ब्लू बस’ सेवा सञ्चालनको तयारी

काठमाडौँ, असार १८ गते । आगामी साउन १ गतेबाट काठमाडौँ उपत्यकामा पहिलो चरणमा आठ वटा ‘ब्लू बस’ सेवा सञ्चालन गर्ने तयारी भएको छ ।