SHARE
गोरखापत्र · बिहीबार १८ असार २०८३ १२:५४ PM · 1 मिनेट पढाइ

भेरी करिडोरमा बन्यो पुल

भेरी करिडोरको रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–६ रिजीगारमा अस्थायी रुपमा सवारी साधन आवतजावत गराउनका लागि पुल निर्माण गरिँदै ।