SHARE
गोरखापत्र · बिहीबार १८ असार २०८३ १२:५१ PM · 1 मिनेट पढाइ

सातदोबाटे–गाईखुर सडक खण्ड १५ दिन बन्द

गुणबहादुर रोकासुलीकोट, असार १८ गते । गोरखाको पालुङटार नगरपालिका–१० स्थित सातदोबाटे–बाँगडाँडा–पन्थिनी–गाईखुर सडक खण्ड १५ दिनका लागि बन्द हुने भएको छ ।