SHARE
गोरखापत्र · बिहीबार १८ असार २०८३ १२:४९ PM · 1 मिनेट पढाइ

रासायनिक मलको विकल्प बन्दै ढैँचा

विजयकुमार साह ढल्केबर, असार १८ गते ।धनुषाको गणेशमान चारनाथ नगरपालिका–९, बरमझियाका किसान रामपुकार यादवले यस वर्ष पनि ढैँचा मलको प्रयोग गरेर धान रोपाइँ सुरु गर्नुभएको छ ।