SHARE
गोरखापत्र · बिहीबार १८ असार २०८३ १२:४१ PM · 1 मिनेट पढाइ

आफ्नै भवनबाट गलकोट नगरपालिका-७ ले दिन थाल्याे सेवा

रामकृष्ण बोहराबागलुङ, असार १८ गते । पश्चिम बागलुङको गलकोट नगरपालिका वडा ७ मल्मले आफ्नै प्रशासनिक भवनबाट सेवा दिन सुरु गरेको छ ।