SHARE
गोरखापत्र · बिहीबार १८ असार २०८३ ०२:५३ PM · 1 मिनेट पढाइ

कर्णाली नदीमा गाडी दुर्घटना अपडेट: एक जनाको शव भेटियो

प्रेमराज सिम्खडाकालीकोट, असार १८ गते । कर्णाली नदीमा खसेको गाडीमा सवार एक जनाको शव फेला परेको छ ।