SHARE
गोरखापत्र · बिहीबार १८ असार २०८३ ०२:४० PM · 1 मिनेट पढाइ

प्रतिनिधिसभाबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक पारित

काठमाडौँ, असार १८ गते । प्रतिनिधिसभाको आजको बैठकबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ पारित भएको छ ।