SHARE
गोरखापत्र · बिहीबार १८ असार २०८३ ०२:४० PM · 1 मिनेट पढाइ

कर्णालीमा गाडी खस्यो, बेपत्ता यात्रुको खोजी जारी

प्रेमराज सिम्खडाकालीकोट, असार १८  गते । सुर्खेतबाट कालीकोटको रास्कोट नगरपालिकाका लागि छुटेको एक यात्रुवाहक एसएमएल गाडी कर्णाली नदीमा खसेर बेपत्ता भएको छ ।