SHARE
गोरखापत्र · बिहीबार १८ असार २०८३ ०२:३४ PM · 1 मिनेट पढाइ

बर्दियाबाट सुकुमवासीलाई जग्गा वितरण सुरु

यज्ञप्रसाद सापकोटागुलरिया(बर्दिया) असार १८ गते । सरकारले बर्दियाबाट भुमिहिनलाई जग्गा वितरण कार्य सुरु गरेको छ ।