SHARE
गोरखापत्र · बिहीबार १८ असार २०८३ ०२:०८ PM · 1 मिनेट पढाइ

रौतहटमा करिब १५ प्रतिशत रोपाइँ

यादवराज पुरीरौतहट, असार १८ गते । रौतहटमा हालसम्म करिब १५ प्रतिशत क्षेत्रफलमा मात्र रोपाइँ सम्पन्न भएको छ ।