SHARE
गोरखापत्र · बिहीबार १८ असार २०८३ ०३:१९ PM · 1 मिनेट पढाइ

बुवा र भिनाजुलाई फसाउन छिमेकीको हत्या गर्ने युवक पक्राउ

जनार्जन खत्रीसर्लाही, असार १८ गते। सर्लाहीको बसबरिया गाउँपालिका–१, मानपुरका एक युवकले आफ्नै बुवा र भिनाजुलाई फसाउने नियतले छिमेकीको हत्या गरेको रहस्य बाहिरिएको छ।