SHARE
गोरखापत्र · बिहीबार १८ असार २०८३ ०३:०७ PM · 1 मिनेट पढाइ

सिंहदरबारमा मन्त्रीपरिषद् बैठक

काठमाडौँ, असार १८ गते । प्रधानमन्त्री वालेन्द्र शाहले बोलाउनुभएको मन्त्रीपरिषद्को बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बैठक बसिरहेको हो ।