SHARE
गोरखापत्र · बिहीबार १८ असार २०८३ ०४:२० PM · 1 मिनेट पढाइ

गोरखापत्र संस्थानको महाप्रबन्धकमा हिक्मतबहादुर रावल नियुक्त

काठमाडौँ, असार १८ गते। सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त गर्ने निर्णय गरेको छ।