SHARE
गोरखापत्र · बिहीबार १८ असार २०८३ ०४:१६ PM · 1 मिनेट पढाइ

कर्णाली प्रदेशसभाको बैठक स्थगित

कर्णाली, असार १८ गते । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशनको १९औँ बैठक आज पनि स्थगित भएको छ ।