SHARE
गोरखापत्र · बिहीबार १८ असार २०८३ ०४:०९ PM · 1 मिनेट पढाइ

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ, असार १८ गते । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले वृद्धि भएको छ ।