ट्रम्पविरुद्ध युरोप एकजुट
रोम, असार १८ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीमाथि सार्वजनिकरूपमा आलोचना गरेपछि त्यसको उल्टो प्रभाव देखिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
