सुस्तावासीको धर्नापछि गृह मन्त्रालय सक्रिय, नागरिकता प्रोफाइल तयार गर्न निर्देशन
पुरुषोत्तम सुवेदीपश्चिम नवलपरासी, असार २० गते । विगत पाँच दिनदेखि काठमाडौँको माइतीघर मण्डलामा धर्ना दिँदै आएका सुस्तावासीका मागप्रति गृह मन्त्रालयले चासो देखाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
