SHARE
गोरखापत्र · बिहीबार १४ साउन २०८३ ०८:५३ AM · 1 मिनेट पढाइ

बाँकेमा रगतको माग बढ्दो, एक वर्षमा २४ हजार ५२६ पिन्ट वितरण

सिराज खाननेपालगन्ज, साउन १४ गते । बाँकेमा अस्पतालको सङ्ख्या र बिरामीको चाप बढ्दै जाँदा रगतको माग पनि निरन्तर बढ्दै गएको छ।