छोराको प्रतीक्षामा रहेका बेला श्रीमान् पनि बेपत्ता
शेरबहादुर राईओखलढुङ्गा, साउन १४ गते । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–१, आम्बोटको भुमेथान पाखामा रहेको एउटा पुरानो घर अहिले एउटी वृद्ध आमाको अन्त्यहीन प्रतीक्षाको साक्षी बनेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
