SHARE
गोरखापत्र · बिहीबार १४ साउन २०८३ १०:२३ AM · 1 मिनेट पढाइ

इलाममा १२० मिटर लामो सिसाको पुल

प्रेम अधिकारी पशुपतिनगर (इलाम), साउन १४ गते । इलामको सूर्योदय नगरपालिकामा १२० मिटर लामो अत्याधुनिक सिसाको (ग्लास) पुल निर्माण भएको छ ।