SHARE
गोरखापत्र · बिहीबार १४ साउन २०८३ ११:३१ AM · 1 मिनेट पढाइ

सिसा र प्लास्टिकमुक्त नगर बनाउने अभियान

राजकुमार भट्टराई खोटाङ, साउन १४ गते । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सिसा र प्लास्टिकमुक्त नगर बनाउने अभियान सञ्चालन गर्ने भएको छ ।