SHARE
गोरखापत्र · बिहीबार १४ साउन २०८३ ११:०२ AM · 1 मिनेट पढाइ

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौँ, साउन १४ गते । स्थानीय बजारमा आज सुनको मूल्य केही बढेको छ भने चाँदीको भाउ घटेको छ । हिजो बुधबारको तुलनामा सुन तोलामा रु ८०० ले बढेको छ भने चाँदी रु १० ले घटेको छ ।