SHARE
गोरखापत्र · बिहीबार १४ साउन २०८३ ११:५२ AM · 1 मिनेट पढाइ

महागङ्गा आरतीः साँझलाई बनाउँदै आध्यात्मिक उत्सव

राजु विश्वकर्माजनकपुरधाम, साउन १४ गते । साँझको ७ः३० बजेको समय । जनकपुरधामस्थित गङ्गासागर पोखरीको किनारमा घाम अस्ताउन लागेपछि वातावरण विस्तारै भक्तिमय बन्दै जान्छ ।