SHARE
गोरखापत्र · बिहीबार १४ साउन २०८३ १०:२० AM · 1 मिनेट पढाइ

साहसले फेरिएको दुर्गाको जिन्दगी

दाङ समाचारदातादाङ, साउन १४ गते । केही वर्षअघिसम्म दाङको राजपुर गाउँपालिका गङ्गदीकी दुर्गा चौधरीको जीवन अभाव, असहायता र निराशाले भरिएको थियो । आफ्नो घर थिएन, हातमा नागरिकता थिएन ।