आकस्मिक सेवा सुचारु, चिकित्सक कुटपिट आरोपमा पक्राउ
पर्सा समाचारपर्सा, साउन १४ गते । चिकित्सकलाई कुटपिट गरेको आरोपमा वीरगन्ज महानगरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
