मलको खोजीमा भौँतारिँदै किसान
बेलौरी समाचारदाताबेलौरी (कञ्चनपुर), साउन १४ गते । रासायनिक मलको खोजीमा यहाँका किसान दिनभर विभिन्न स्थानमा भौँतारिए पनि साँझ रित्तो हात फर्कन बाध्य छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
